Modi Energy को IPO बाँडफाँड हुँदै । 5 लाख भन्दा धेरै जनालाई IPO पर्ने । तपाईंलाई पर्छ कि नाई??

Modi Energy काे IPO वैशाख 31 गते(आइतबार) बिहान 9:30 बजे बाँडफाँड हुने भएको छ ।


7 लाख भन्दा बढीको मात्र हात खाली हुनेछ ।



 5लाख 55 हजार 940 आवेदकले 10/10 कित्ता सेयर पाउनेछन् । ति मध्य 2 जना आवेदनले थप 1 कित्ता गरी 11 कित्ता सेयर पाउनेछन् । 




यो कम्पनी को IPO बाँडफाँड पछी Result check गर्न तल click गर्नु होला।

IPO Result

जय IPO NEPAL 🇳🇵 

 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।






Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer