कैले आउला त Modi Energy काे share Demate खातामा?? कस्तो छ त कम्पनी?? दोस्रो बजार मा प्रति कित्ता सेयर कति सम्म पुग्ला त??

   Modi Energy limited को share तपाईंको Demate मा कैले आउछ त ? 

 👉 कस्तो छ त कम्पनी को वितिय विवरण??


👉कैले बाट हुन्छं होला यस्को कारोबार??


 👉 कती होला त opening Range ??


👉कति सम्म पुग्छ होला त यो कम्पनी को दोश्रो बजार मा प्रति कित्ता सेयर ? 

आउनु होस बुझौँ 

1. Modi Energy limited  काे share यसै जेठ महिना को 20 देखी 25 गते भित्र Demate खातामा आउछ 


2. 2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।


प्रति शेयर नेट वर्थ (Book value): रु 87.56
प्रति शेयर आम्दानी (EPS) : रु (3.45)
नाफा (नोक्सानी) : (3,60,632) हजारमा


3. यो कम्पनी को कारोवार यसै जेठ महीना को अन्तिम तिर हुन्छं ।


4. यो कम्पनी को दोस्रो बजारमा opening मूल्य 87.56  देखि 262.68 को बीचमा हुने छ।


5. उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 350 सम्म पुग्न सक्छ ।



जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला ।



Comments

Post a Comment

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer