New IPO of Nepal Republic Media limited. कैले बाट IPO निष्कासन गर्दै छ त??
IPO भर्न यहाँ Click गर्नु होला
IPO भर्ने हरुलाई खुसीको खबर फेरि पनि आज बाट खुल्दै छ एउटा नयाँ कम्पनी को IPO
यहि मिती 2080/02/26 गते देखि Nepal Republic Media limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ।
उक्त कम्पनी ले 2080/02/26 गते 10 बजे देखि 2080/02/30 गते साँझ 5 बजे सम्म 35,25,930 किता शेयर सर्वसाधरणका लागि खुलाउने भएको छ।
उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं
2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।
प्रति शेयर नेट वर्थ (Book value): रु 99.75
प्रति शेयर आम्दानी (EPS) : रु 1.22
नाफा (नोक्सानी) : (463558921) हजारमा
यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??
हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ।
यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त?
उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 400 भन्दा माथि पुग्न सक्छ ।
जय IPO NEPAL 🇳🇵
Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।
Comments
Post a Comment