New IPO of Rawa Energy Development limited. कैले बाट IPO निष्कासन गर्दै छ त?? कस्तो छ त कम्पनी??

 IPO भर्ने हरुलाई खुसीको खबर फेरि पनि खुल्दै छ एउटा नयाँ कम्पनी को IPO 



यही मिती 2080/02/18 गते देखि Rawa Energy Development limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ। 



उक्त कम्पनी ले 2080/02/18 गते 10 बजे देखि 2080/02/22 गते साँझ 5 बजे सम्म 6,43,667 किता शेयर सर्वसाधरण का लागि खुलाउने भएको छ।



उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं 



2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।


प्रति शेयर नेट वर्थ (Book value): रु 97.4
प्रति शेयर आम्दानी (EPS) : रु 9.2


यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??


हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ।

यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त?

उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 450- 500 सम्म पुग्न सक्छ ।




जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।











Comments

Post a Comment

Popular posts from this blog

झापा इनर्जीको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Bungal Hydro Limited को IPO बांडफांड 1 लाख 70 हजार + लाई पर्यो

माला माल बनाउने नयाँ कम्पनी को IPO खुल्दै