आज बाट खुल्यो Rawa Energy Development limited को IPO. कस्तो छ त कम्पनी??कति जनालाई पर्छ होला त??

 IPO भर्ने हरुलाई खुसीको खबर आज बाट खुल्यो  एउटा नयाँ कम्पनी को IPO 




यही मिती 2080/02/18 गते देखि Rawa Energy Development limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ। 



उक्त कम्पनी ले 2080/02/18 गते 10 बजे देखि 2080/02/22 गते साँझ 5 बजे सम्म 6,43,667 किता शेयर सर्वसाधरण का लागि खुलाउने भएको छ।



उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं 



2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।


प्रति शेयर नेट वर्थ (Book value): रु 97.4
प्रति शेयर आम्दानी (EPS) : रु 9.2


यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??


हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ।


यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त?


उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 450- 500 सम्म पुग्न सक्छ ।


जय IPO NEPAL 🇳🇵 

 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।

IPO तथा Share Bazar सम्बन्धी कुनै नबुझेको कुरा comment गर्नु होला।





Comments

  1. PARNE CHAI HOKI HAINA KINNA CHAI KINEKO XU

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer