Unique Nepal Laghubitta काे FPO बाँडफाँड हुँदै। कती जनाले पाउलान् त यो कम्पनी को FPO ??

 Unique Nepal Laghubitta Bittiya Sanstha काे FPO जेठ 25 गते(बिहीबार) बिहान 9 बजे बाँडफाँड हुने भएको छ ।

13 लाख भन्दा धेरै आवेदक को हात खाली हुने 


37 हजार 9 सय 37 जना ले 10-10 कित्ता IPO पाउने छन् भने 5 जना भाग्यमानि ले 11-11 कित्ता FPO पाउने छन् ।





यो कम्पनी को FPO बाँडफाँड पछी Result check गर्न तल click गर्नु होला।

IPO Result



जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला  ।


थप जानकारीको लागि COMMENT गर्नु होला।





Comments

Popular posts from this blog

New IPO Alert !! Guardian Micro life Insurance limitedकहिले बाट खुल्दै छ त??

झापा इनर्जीको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Bungal Hydro Limited को IPO बांडफांड 1 लाख 70 हजार + लाई पर्यो