Nepal Republic Media को IPO आज बाँडफाँड हुँदै। कति जनालाई पर्छ होला त यों कम्पनी को IPO??

  यहाँ Click गरेर IPO को result check गर्न सक्नु हुन्छ

Nepal Republic Media को IPO आज साझ 4 बजे बाँडफाँड हुने भएको छ  । 



कती जनाले पाउलान् त यो कम्पनी को IPO??

गोलाप्रथाबाट बाँडफाँड हुने भएका ले 3 लाख 52 हजार 5 सय 93आवेदकले 10/10 कित्ता सेयर पाउनेछन् । 


बाँडफाँड पछि उक्त कम्पनी को Result check गर्न तल Check result मा Click गर्नु होला ।

IPO RESULT

थप जानकारीको लागि comment गर्नु होला।



जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।

Comments

Popular posts from this blog

New IPO Alert !! Guardian Micro life Insurance limitedकहिले बाट खुल्दै छ त??

New FPO Alert!! कसरी भर्ने त यो कम्पनी को FPO?? पर्यो भने मालामाल बनाउने

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।