Rawa Energy Development काे IPO आज बाँडफाँड हुँदै। कति जनाले पाउलान् त यो कम्पनी को IPO??

यहाँ Click गरेर IPO को result check गर्न सक्नु हुन्छ।

Rawa Energy Development  को IPO आज साझ 4 बजे बाँडफाँड हुने  । 

कती जनाले पाउलान् त यो कम्पनी को IPO??

गोलाप्रथाबाट बाँडफाँड हुने भएका ले  64  हजार 3 सय 59 आवेदकले 10/10 कित्ता सेयर पाउनेछन् । ति मध्य 7 जना आवेदनले थप 1 कित्ता गरी 11 कित्ता सेयर पाउने भएका छन् । 

10 कित्ता पाउने = 64359 जना


11 कित्ता पाउने = 7 जना 

बाँडफाँड पछि उक्त कम्पनी को Result check गर्न तल Check result मा Click गर्नु होला गर्न तल IPO Result मा click गर्नु होला।


Check IPO Result

थप जानकारीको लागि comment गर्नु होला।


जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।




Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer