आज बाट खुल्दै Upper Syange काे IPO. कस्तो छ त कम्पनी?? भर्ने की नभर्ने ?? कती सम्म पुग्छ होला त??
IPO भर्ने हरुलाई खुसीको खबर फेरि पनि आज बाट खुल्दै छ एउटा नयाँ कम्पनी को IPO
यहि मिती 2080/03/ 10 गते देखि Upper Syange Hydropower limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ।
उक्त कम्पनी ले 2080/03/10 गते 10 बजे देखि 2080/03/13 गते साँझ 5 बजे सम्म 539500 किता शेयर सर्वसाधरणका लागि खुलाउने भएको छ।
उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं
2078/79 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।
प्रति शेयर नेट वर्थ (Book value): रु 84.54
प्रति शेयर आम्दानी (EPS):रु(14.63)
नाफा (नोक्सानी) : (20563) हजारमा
यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??
हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ।
यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त?
उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 350 देखि 450 सम्म पुग्न सक्छ ।
थप नबुझेको कुरा हरु सोध्न Comment गर्नु होला।
जय IPO NEPAL 🇳🇵
Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला
Yo company ko IPO long term ko lagi hold garne ki nagarne
ReplyDelete