घरै बसेर Demat र Mero share कसरी renew गर्ने त ?? के Demat Renew नगर्यो भने IPO transfer गर्न सकिन्छ त??

घरै बसेर Demat र Mero share सजिलै renew गर्न सिकौ 




Demat र Mero share renew गर्न सिक्न यहाँ click गर्नु होला


 For Demat Renew


For Mero share Renew


 Demat account Renew गर्नु भएन भने के के हुन्छ त??

यदि आफ्नो Demat Account Renew गर्नु भाको छैन भने तपाईंले ले आफूलाई परेको IPO बेचे पछि त्यो IPO लाई Transfer गर्न सक्नु हुदैन किनकि renew नभए सम्म ती सबै तपाईंले बेच्नु भएको ipo हरु freez भएर बसेको हुन्छ्न। Tansfer गर्न नपाउँदा तपाईंले broker लाई 20% सम्म जरिवाना तिर्नु पर्ने हुन्छं ।

यस्तो जरिवाना बाट बच्न आफ्नो Demat Account घरै बसेर Renew गर्न सिक्न तल Click गर्नु होला 

Click Here

Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer