कति पर्यो त sun life insurance को IPO मा आबेदन ?? पर्ने सम्भावन कति??result कहिले आउँछ होला यस्तो छ तयारी

 Sun Nepal Life insurance काे IPO मा आबेदन दिने आज अन्तिम दिन रहेको थियो यस कम्पनी को IPO माग भन्दा 2.32गुणा बढी आवेदन परेको छ ।

यस कम्पनी मा 1577744 जनाले आवेदन दिएका छन् जस मध्य 768000 लाई मात्र IPO पर्ने छ ।

कहिले आउला त Result? कति सम्म पुग्ला त यो कम्पनी को IPO ? तल link मा click गरेर video हेर्न सक्नु हुन्छ 

Click here 

https://youtu.be/x0YJHj-exDA

About sun life insurance


Click Here

https://youtu.be/x0YJHj-exDA



Comments

Popular posts from this blog

New IPO Alert !! Guardian Micro life Insurance limitedकहिले बाट खुल्दै छ त??

झापा इनर्जीको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Bungal Hydro Limited को IPO बांडफांड 1 लाख 70 हजार + लाई पर्यो