आज बाट प्रीमियम मा खुल्दै Ghorahi Cement को IPO. कस्तो छ त कम्पनी ?? प्रति कित्ता मुल्य कति ??

 IPO भर्ने हरुलाई खुसीको खबर फेरि पनि आज बाट खुल्दै छ एउटा नयाँ कम्पनी को IPO 


 यहि मिती 2080/02/ 32 गते देखि Ghorahi cement Industry limited ले सर्बसाधारण को लागि Premium मा IPO जारी गर्दै छ। 

जसमा हामीले प्रति कित्ता को  रु 435 पर्ने छ। अर्थात 10 कित्ता IPO भर्न हाम्रो खातामा रु  4350 हुन जरुरी छ।

उक्त कम्पनी ले 2080/02/32 गते 10 बजे देखि 2080/03/04 गते साँझ 5 बजे सम्म 69,11,670 किता शेयर सर्वसाधरणका लागि खुलाउने भएको छ।


उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं 



2078/79 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।


प्रति शेयर नेट वर्थ (Book value): रु 226.61
प्रति शेयर आम्दानी (EPS) : रु 6.81
नाफा (नोक्सानी) : 4025920 हजारमा



यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??

हामीले

यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ।


यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त?


उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 600 सम्म पुग्न सक्छ ।



थप नबुझेको कुरा हरु सोध्न Comment गर्नु होला।

जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला 




Comments

  1. यदि share पर्यो भने कति समय पछि बेच्न मिल्छ

    ReplyDelete
  2. 10 Kita vanda badi apply garn milxa ki mildain

    ReplyDelete

Post a Comment

Popular posts from this blog

New IPO Alert !! Guardian Micro life Insurance limitedकहिले बाट खुल्दै छ त??

New FPO Alert!! कसरी भर्ने त यो कम्पनी को FPO?? पर्यो भने मालामाल बनाउने

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।