Popular posts from this blog
Bungal Hydro Limited को IPO बांडफांड 1 लाख 70 हजार + लाई पर्यो
By
IPO Nepal
-
माला माल बनाउने नयाँ कम्पनी को IPO खुल्दै
By
IPO Nepal
-
फेरी पनि आयो यौटा नया कम्पनी को IPO यही मिती 2082 भाद्र 25 गते देखि SAGAR DISTILLERY LIMITED ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ। उक्त कम्पनी ले 2082/05/25 गते देखि 2082/05/29 गते सम्म 11,90,640 किता शेयर सर्वसाधरणका लागि खुलाउने भएको छ। उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त?? हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ। जय IPO NEPAL 🇳🇵 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको ला गि हामीलाई follow अनि share गर्दिनु होला ।


यदि share पर्यो भने कति समय पछि बेच्न मिल्छ
ReplyDelete10 Kita vanda badi apply garn milxa ki mildain
ReplyDelete