Posts

Showing posts from June, 2023

Nepal Republic Media को IPO आज बाँडफाँड हुँदै। कति जनालाई पर्छ होला त यों कम्पनी को IPO??

Image
  यहाँ Click गरेर IPO को result check गर्न सक्नु हुन्छ Nepal Republic Media को IPO आज साझ 4 बजे बाँडफाँड हुने भएको छ  ।  कती जनाले पाउलान् त यो कम्पनी को IPO?? गोलाप्रथाबाट बाँडफाँड हुने भएका ले 3 लाख 52 हजार 5 सय 93आवेदकले 10/10 कित्ता सेयर पाउनेछन् ।  बाँडफाँड पछि उक्त कम्पनी को Result check गर्न तल Check result मा Click गर्नु होला । IPO RESULT थप जानकारीको लागि comment गर्नु होला। जय IPO NEPAL 🇳🇵   Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।

आज बाट खुल्दै Upper Syange काे IPO. कस्तो छ त कम्पनी?? भर्ने की नभर्ने ?? कती सम्म पुग्छ होला त??

Image
 IPO भर्ने हरुलाई खुसीको खबर फेरि पनि आज बाट खुल्दै छ एउटा नयाँ कम्पनी को IPO    यहि मिती 2080/03/ 10 गते देखि Upper Syange  Hydropower limited ले सर्बसाधारण को लागि  IPO जारी गर्दै छ।  उक्त कम्पनी ले 2080/03/10 गते 10 बजे देखि 2080/03/13 गते साँझ 5 बजे सम्म 539500 किता शेयर सर्वसाधरणका लागि खुलाउने भएको छ। उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं  2078/79 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ। प्रति शेयर नेट वर्थ (Book value): रु 84.54 प्रति शेयर आम्दानी (EPS):रु(14.63) नाफा (नोक्सानी) : (20563) हजारमा यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त?? हामीले यस  कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ। यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त? उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 350 देखि 450 सम्म पुग्न सक्छ । थप नबुझेको कुरा हरु सोध्न Comment गर्नु होला । जय IPO NEPAL 🇳🇵   Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला 

आज बाट प्रीमियम मा खुल्दै Ghorahi Cement को IPO. कस्तो छ त कम्पनी ?? प्रति कित्ता मुल्य कति ??

Image
  IPO भर्ने हरुलाई खुसीको खबर फेरि पनि आज बाट खुल्दै छ एउटा नयाँ कम्पनी को IPO    यहि मिती 2080/02/ 32 गते देखि Ghorahi cement Industry limited ले सर्बसाधारण को लागि Premium मा IPO जारी गर्दै छ ।  जसमा हामीले प्रति कित्ता को  रु 435 पर्ने छ। अर्थात 10 कित्ता IPO भर्न हाम्रो खातामा रु  4350 हुन जरुरी छ। उक्त कम्पनी ले 2080/02/32 गते 10 बजे देखि 2080/03/04 गते साँझ 5 बजे सम्म 69,11,670 किता शेयर सर्वसाधरणका लागि खुलाउने भएको छ। उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं  2078/79 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ। प्रति शेयर नेट वर्थ (Book value): रु 226.61 प्रति शेयर आम्दानी (EPS) : रु 6.81 नाफा (नोक्सानी) : 4025920 हजारमा यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त?? हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ। यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त? उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 600 सम्म पुग्न सक्छ । थप नबुझेको कुरा हरु सोध्न Comment गर्नु होला। जय IPO NEPAL 🇳🇵   Ipo तथा शेयर बजार सम्वन्धी थप जान

Rawa Energy Development काे IPO आज बाँडफाँड हुँदै। कति जनाले पाउलान् त यो कम्पनी को IPO??

Image
यहाँ Click गरेर IPO को result check गर्न सक्नु हुन्छ। Rawa Energy Development  को IPO आज साझ 4 बजे बाँडफाँड हुने  ।  कती जनाले पाउलान् त यो कम्पनी को IPO?? गोलाप्रथाबाट बाँडफाँड हुने भएका ले  64  हजार 3 सय 59 आवेदकले 10/10 कित्ता सेयर पाउनेछन् । ति मध्य 7 जना आवेदनले थप 1 कित्ता गरी 11 कित्ता सेयर पाउने भएका छन् ।  10 कित्ता पाउने = 64359 जना 11 कित्ता पाउने = 7 जना  बाँडफाँड पछि उक्त कम्पनी को Result check गर्न तल Check result मा Click गर्नु होला गर्न तल IPO Result मा click गर्नु होला। Check IPO Result थप जानकारीको लागि comment गर्नु होला। जय IPO NEPAL 🇳🇵   Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।

आज बाट खुल्दै छ Nepal Republic Media limited को IPO. कस्तो छ त कम्पनी ?? दोस्रो बजार मा कति सम्म पुग्छ हाेला त??

Image
   IPO भर्ने हरुलाई खुसीको खबर फेरि पनि आज बाट खुल्दै छ एउटा नयाँ कम्पनी को IPO  IPO भर्न यहाँ Click गर्नु होला   यहि मिती 2080/02/26 गते देखि Nepal Republic Media limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ।  उक्त कम्पनी ले 2080/02/26 गते 10 बजे देखि 2080/02/30 गते साँझ 5 बजे सम्म 35,25,930 किता शेयर सर्वसाधरणका लागि खुलाउने भएको छ। उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं  2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ। प्रति शेयर नेट वर्थ (Book value): रु 99.75 प्रति शेयर आम्दानी (EPS) : रु 1.22 नाफा (नोक्सानी) : (463558921) हजारमा यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त?? हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ। यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त? उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 400 भन्दा माथि पुग्न सक्छ । जय IPO NEPAL 🇳🇵   Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला 

Unique Nepal Laghubitta काे FPO आज बाँडफाँड हुँदै। कती जनाले पाउलान् त यो कम्पनी को FPO ??

Image
बाँडफाँड पछि उक्त कम्पनी को FPO को Result check गर्न तल CHECK  RESULT मा click गर्नु होला। CHECK RESULT   Unique Nepal Laghubitta Bittiya Sanstha काे FPO आज जेठ 25 गते(बिहीबार) बिहान 9 बजे बाँडफाँड हुने भएको छ । 13 लाख भन्दा धेरै आवेदक को हात खाली हुने  37 हजार 9 सय 37 जना ले 10-10 कित्ता IPO पाउने छन् भने 5 जना भाग्यमानि ले 11-11 कित्ता FPO पाउने छन् । जय IPO NEPAL 🇳🇵   Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला । थप जानकारीको लागि COMMENT गर्नु होला।

Unique Nepal Laghubitta काे FPO बाँडफाँड हुँदै। कती जनाले पाउलान् त यो कम्पनी को FPO ??

Image
  Unique Nepal Laghubitta Bittiya Sanstha काे FPO जेठ 25 गते(बिहीबार) बिहान 9 बजे बाँडफाँड हुने भएको छ । 13 लाख भन्दा धेरै आवेदक को हात खाली हुने  37 हजार 9 सय 37 जना ले 10-10 कित्ता IPO पाउने छन् भने 5 जना भाग्यमानि ले 11-11 कित्ता FPO पाउने छन् । यो कम्पनी को FPO बाँडफाँड पछी Result check गर्न तल click गर्नु होला। IPO Result जय IPO NEPAL 🇳🇵   Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला  । थप जानकारीको लागि COMMENT गर्नु होला।