Posts

Showing posts from March, 2023

IPO Result Of Sagarmatha Jalbidhut Company Limited

Image
  सगरमाथा जलविद्युत कम्पनी को IPO आज बाँडफाँड हुँदै । 2079/12/08 गते देखि 2079/12/12 गते IPO निस्कासन गरेको सगरमाथा जलविद्युत कम्पनी को IPO आजदिउसो ३:३० बाँडफाँड हुँदै छ । प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट हुने प्रभु क्यापिटलले जनाएको छ । कम्पनीको IPO माग भन्दा बढी आवेदन परेको हुदा ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।  Ipo तथा Share Bazar सम्बन्धी सम्पुर्ण जानकारी पाउन हाम्रो website लाई like follow गर्दिनु होला । जय IPO NEPAL 🇳🇵

New IPO Of Bhugol Energy Development Company Limited

Image
  फेरी पनि यौटा नयाँ कम्पनी ले IPO निस्कासन गर्दै छ। यही मिती 2079/12/23 गते देखि 2079/12/27 गते सम्म Bhugol Energy Development Company Limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ।  उक्त कम्पनी ले 2079/12/23 गते देखि 2079/12/27 गते सम्म 13,46,993 किता शेयर सर्वसाधणका लागि खुलाउने भएको छ ।  उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं  2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।  नेट वर्थ (Book value): रु 84.75 प्रति शेयर आम्दानी (EPS) : रु 7.40 नाफा (नोक्सानी) : (42975) हजारमा यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त?? हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ। यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त?? उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 450 सम्म पुग्न सक्छ । जय IPO NEPAL 🇳🇵   Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारी

कुन कम्पनिको शेयर को मूल्य कति पुग्ला ??

Image
भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेका कम्पनीहरु को शेयर मूल्य कति सम्म पुग्न सक्ला त भन्ने कुरा को जानकारी पाउने छौ। कति सम्म पुग्लान त यी कम्पनी का share को मूल्य ?? 1. Kalinchowk Darsan Limited: भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको KDL को 2079/12/14 गते प्रति कित्ता रु 166.10 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे विवरण अनुसार  Book value :  85.34      EPS : 2.77 उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता 700 सम्म पुग्न सक्छ । 2. Maya Khola Hydropower Company Ltd भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको MKHC को 2079/12/14 गते प्रति कित्ता रु 342 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे विवरण अनुसार  Book value : 91.10  EPS : 0.50 उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता रु 400 सम्म पुग्न सक्छ । 3. SHUVAM POWER LIMITED भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको SPL को 2079/12/14 गते प्रति कित्ता रु 544 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे बिवरण अनुसार  Book value : 88.48 EPS : 1 . 43 उक्त कम्पनी को दोस्रो बजार मा प्र

New IPO Of City Hotel Limited

Image
  City Hotel Limited ले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यो कम्पनी ले कहिले बाट र कति कति कित्ता IPO निष्कासन गर्दै छ त ? For Foreign Employement Citizens  यो कम्पनी ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि   चैत २१ गतेदेखि २०८० वैशाख ५ गतेसम्म 167400 कित्ता शेयर निष्कासन गर्ने छ। For General Public  यो कम्पनीले सर्वसाधारणले २०८० वैशाख २५ गतेदेखि २८ गतेसम्म 1355940 कित्ता सेयर निष्कासन गर्ने छ कती कित्ता share आबेदन दिन मिल्छ त?? याे कम्पनी को IPO मा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो कम्पनी ले कस्तो रेटिङ पाको छ त ? IPO निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।   यो कम्पनी मा कस्ले कस्ले र कहा बाट यो कम्पनी को IPO मा आबेदन दिन पाउछ्न त? लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि- आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका

Huge % Divinded Announcement Of NESDO Laghubitta

 A huge percent of Dividned announced by NESDO for the Fiscal Year 2078/79 is 73.68%  NESDO Sambridha Laghubitta Bittiya Sanstha Limited ले Fiscal Year 2078/79 को लागि आफ्ना सम्पूर्ण share holder हरुलाई एकदमै धेरै 73.68% Dividend बितरण गर्ने निर्णय गरेको छ । जसमा Share holder हरूले 50% bonus Share पाउने छन भने 23.68% Cash Divinded पाउने भएका छन । About  NESDO Sambridha Laghubitta Bittiya Sanstha Limited IPO तथा Share Bazar सम्बन्धी सम्पुर्ण जानकारी पाउन हामीलाई follow Ani share गर्दिनु होला। जय IPO NEPAL 🇳🇵

How to renew Mero share and Demate from mobile

Image
अब mero share र Demate account घरै बसेर mobile बाट renew गर्नु होस्। आज हामी video सहित mobile बाटै सजील renew गर्न सिक्ने छौं अब घरमै बसेर मात्र रु 150 मा 1 बर्ष को लागि Mero share र Demate renew गर्न सक्नु हुन्छ । बैंक मा गएर लाइन लागेर भौचर भर्ने दिन गए अब । घरमै बसेर mobile बाट Mero share र Demate renew गर्न को लागि हजुर हरू संग   1) E sewa 2) Khalti pay 3) IME pay 4) Connect ips यी चार मध्य कुनै यौटा हुनु पर्छ अनि मात्रै mobile बाट renew गर्न सक्नु हुने छ ।  अब आउनु होस् तल को video हेरेर Esewa बाट कसरी घरमै बसेर Mero share र Demate renew गर्ने भन्ने बारे हेरौ एक दमै सजिलो तरिका छ  यसरी नै सजिलै संग घरमै बसेर mero share अनि Demate renew गर्न सक्नु हुन्छ। मन परे सबै लाई share गर्दिनु होला । Ipo तथा share Bazar बारे सम्पुर्ण जानकारी पाउन हामिलाई follow अनि share share गर्दिनु होला। जय IPO NEPAL 🇳🇵

Last Day to apply IPO of Sagrmatha Jalbidhut Company

Image
  2079/12/08 गते देखि 2079/12/12 गते सम्म सर्वसाधाण का लागि जारी गरेको Sagaramtha Jalbidhut Company Limited को IPO मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। उक्त कम्पनी ले सर्वसाधाणका लागि 3581760 कित्ता share निष्कासन गरेको थियो जस मध्य शुक्रबार बार सम्म उक्त कम्पनी मा माग भन्दा 3 गुणा धेरै आवेदन परेको थियो । हामीले यो कम्पनी को IPO मा 10 कित्ता मात्र आवेदन दिँदा पुग्छ। आज साँझ 5 बजे सम्म मात्र यो कम्पनी को IPO मा आवेदन दिन सक्नु हुने छ। अब त IPO पर्न भगवान भरोसा बस्नु पर्छ ।  उक्त कम्पनी को बारेमा 2079/80 को सानो विश्लेषण यसप्रकार रहेको छ  । प्रति शेयर नेट वोर्थ (Book value): रु 111.41 प्रति शेयर आम्दानी (EPS): रू 11.65 नाफा (नोक्सान) हजार मा : रु 65201.34 यो कम्पनी को प्रति शेयर मूल्य दोस्रो बजारमा कति सम्म पुग्ला त?? यो कम्पनी को बितिय अवस्था एकदमै राम्रो भएकाले दोस्रो बजार मा यो कम्पनी को मूल्य प्रती कित्ता 500 देखि 600 सम्म पुग्न सक्छं । Ipo तथा share Bazar सम्बन्धी सम्पुर्ण जानकारी पाउन हामीलाई like follow Ani share गर्दिनु होला। जय IPO NEPAL 🇳🇵

New IPO of Makar Jitumaya Suri Hydropower limited

Image
  फेरी पनि आयो यौटा नया कम्पनी को IPO यही मिती 2079/12/19 गते देखि मकर जितुमाया सुरि हाइड्रोावर लिमिटेड ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ।  उक्त कम्पनी ले 2079/12/19 गते देखि 2079/12/22 गते सम्म 2280000 किता शेयर सर्वसाधणका लागि खुलाएको हो ।  उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा  बुझौं  2078/79 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ। प्रति शेयर नेट वर्थ (Book value): रु 92.71  प्रति शेयर आम्दानी (EPS) : (3.80) नाफा (नोक्सानी) : (38801) हजारमा यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त?? हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ। यो कम्पनी को  दोस्रो बजारमा मूल्य कति पुग्ला त?? उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 400 सम्म पुग्न सक्छ । जय IPO NEPAL 🇳🇵    Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।

How to check IPO result in Nepal ?

Image
  For checking any companies IPO result in Nepal also for foreign employement result कुनै पनि कम्पनी को IPO को result mobile बाट हेर्ने process यस प्रकार  छ। Step 1. आफ्नो मोबाइल मा chrome अथवा google open गर्नु होस्। Step 2. Open गरिसके पछि search मा गएर iporesult.com search गर्नु होस्। Step 3. Search गरी सके पछि सुरुमै ipo allotment अथवा ipocdsc भन्ने option मा click गर्नु होस Step 4. Click गरिसके पछि check result भनेर देखाउँछ जसमा सुरुमा select Company मा click गरेर जुन कम्पनी को result हेर्न चाहनु हुन्छ उक्त कम्पनी click गर्नु होस। Step 5. कम्पनी छानी सके पछि 16 digit boid मा आफ्नो demate number type गर्नु होस् Step 6. Demate number type गरिसके पछि enter captcha मा छेउमा देखाएको number type गर्नु होस्। Step 7. Captcha type गरिसके पछि तल view result मा click गर्नु होस्। उक्त कम्पनी को IPO पर्यो भने congratulations alloted vaner हरियो color मा देखाउँछ उक्त कम्पनी को IPO परेन भने sorry not alloted for this boid भनेर रातो color मा देखाउँछ । यसरी सजिलै mobile बाट जुन सुकै कम्पनी को IPO

Upcoming IPOs in Nepal

Image
  अब लगातार 9 वटा कम्पनी को IPO आउदै छन पैसा तयार पारेर बस्नु होला । अब लगातार 9 वटा कम्पनी को IPO आउदै छन । SEBON को pipeline मा aproved भइसकेका र लगातार IPO निष्कासन गर्ने यी 9 कम्पनी मध्य 8वटा Hydropower sector का छन् भने 1 ta Hotel sector काे रहेको छ। 1 Dolti power company limited  ले 2079-10-16 गते aproved पाएको थियो । 2 Bhugol Energy Development ltd ले 2079-10-16 गते aproved पाएको थियो । 3 Mechhiyan Hydropower Limited le 2079-10-19  गते aproved पाएको थियो । 4. Ingwa Hydropower limited ले 2079-11-02 गते aproved पाएको थियो । 5. Mai Khola Hydropower ltd ले 2079-11-03 गते aproved पाएको थियो । 6. Modi Energy limited ले 2079-11-02 गते aproved पाएको थियो । 7. Rawa Energy Development ltd ले 2079-11-25 गते aproved पाएको थियो । 8. City hotel ltd 2079-12-05  गते aproved पाएको थियो । 9. Makar jitu maya suri Hydropower ltd यी 9 वटा कम्पनी ले लगातार IPO निष्कासन गर्ने छन्। कुनै पनि कम्पनी को IPO मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी को बारेमा बुझेर अध्ययन गरेर मात्र लगानी गर्नु होला। Secondary

के साच्चिकै सिद्धार्थ बैंक मर्ज हुन लागेको हो त ???के हो वास्तविकता???

Image
मिती 2079/12/09 गते सिद्धार्थ बैंक को share मूल्य 8.34% ले बढेको थियो । यसरी एक्कासी मूल्य बढ्नु को कारण यौटा हल्ला थियो उक्त हल्ला सिद्धार्थ बैंक र Nic Asia बैंक 1: 1 को अनुपातमा मर्ज हुँदै छन भन्ने हल्ला फैलिए पछी शेयर लगानी कर्ता हरुले धमा धम शेयर किन्न लागेर उक्त कम्पनी को शेयर मूल्य मा वृद्धि आएको थियो । वास्तविकता के हो ?? उक्त हल्ला सिद्धार्थ बैंक सम्म फैलिएको रैछ र उक्त हल्ला लाई मध्यनजर राख्दै सिद्धार्थ बैंक ले ऐले कुनै पनि त्यस्तो मर्ज तथा एक्विजिसन तर्फ जाने कुरा चलको छैन उक्त हल्ला गलत रहेको भनेर notice जारी गरेको छ। त्यस्तो हल्लाको पछि नलागौ नेपाली share बजार एकदमै बुझेर अध्ययन गरेर मात्र लगानी गरौँ । जए IPO NEPAL 🇳🇵

सगरमाथा जलविद्युतको IPO मा माग भन्दा 3 गुणा बढि को आवेदन

Image
  यही मिति 2079/12/08 गते देखि 2079/12/12 गते सम्म सर्वसाधारण को लागि सगरमाथा जलविद्युत कम्पनी ले खोलेको IPO मा माग भन्दा धेरै आवेदन परेको छ। उक्त कम्पनी मा चैत्र 10 गते शुक्रबार 1 बजे सम्म 9 लाख 63 हजार आवेदक ले उक्त कम्पनी को IPO मा आवदेन भरेका छन् जुन माग भन्दा 3 गुणा धेरै हो ।  उक्त कम्पनी मा आवेदन दिने अन्तिम दिन भनेको चैत्र 12 गते साँझ 5 बजे सम्म रहेको छ। Best wishes everyone form IPO NEPAL 🇳🇵